स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु  « Khabarhub

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

ग २ च ३०२६ नम्बरको पिकअप भ्यान दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गम्भीर घाइतेको अवस्था नाजुक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

हाल उद्धार कार्य जारी रहेको र केही घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ११ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय