स्याङ्जा जिप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ११ घाइते  « Khabarhub

स्याङ्जा जिप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ११ घाइते 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

शिघ्रेबाट वालिङतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो । हाल उद्धारका लागि प्रहरीको टोली खटिएको छ।

घरबाट मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ०९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले