निहत्था युक्रेनीलाई‌ रुसी सैनिकले गोली हानेको भिडियो सार्वजनिक « Khabarhub

निहत्था युक्रेनीलाई‌ रुसी सैनिकले गोली हानेको भिडियो सार्वजनिक


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूसी सेनाले दुई निहत्था युक्रेनी सर्वसाधारणलाई गोली हानेको भिडियो सार्वजनिक भएको छ । 

उक्त घटनामा एकजनाको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको बताइएको छ । बीबीसीले फेला पारेको उक्त भिडियोमा देखाइएको दृश्य सम्भावित युद्ध अपराध भएको हुनसक्ने भन्दै युक्रेनी अनुसन्धानकर्ताहरूले अनुसन्धान अघि बढाएका छन् ।

सीसीटीभीमार्फत् खिचिएको भिडियोको दृश्यमा निहत्था स्थानीय उद्यमी भासिली पोद्लेभेस्की र उनका सुरक्षा गार्ड लियोनिड प्लियाट्सलाई रुसी सैनिकले गोली हानेको देखिन्छ । घटनामा पोद्लेभ्सकीको मृत्यु भएको र प्लियाट्स घाइते भएका थिए ।

 उनीहरू गोली खाने बेला निहत्था देखिन्छन् । गोली हानिएको दिन प्लियाट्सले दुई जना साथीहरूसँग पनि कुराकानी गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ४९ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय