गोरखाको माइकोट मतदान केन्द्रमा विवादपछि मतदान स्थगित « Khabarhub

गोरखाको माइकोट मतदान केन्द्रमा विवादपछि मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी संजीव थापा अन्यत्र मतदान गर्न गएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ । 

उनी आफ्नो केन्द्र छाडेर आज बिहान वडा नम्बर ५ को चन्द्रकला मावि आरुखर्क पुगेर मतदानमा सहभागी भएका थिए । केन्द्र छाडेर कर्मचारी आफ्नो जिम्मेवारी पूरा नगरी हिँडेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्ताले विरोध जनाएपछि मतदान प्रक्रिया करिब २ बजेदेखि रोकिएको हो । 

मतदान पुनः सञ्चालन गर्न सर्वदलीय बैठक बसेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ४७ बजे

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति