बाजुराका दुई स्थानीय तहमा कर्फ्यु « Khabarhub

बाजुराका दुई स्थानीय तहमा कर्फ्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– शुक्रबार दिउँसो मतदानका क्रममा झडप भएपछि बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी आदेश जारी गरिएको छ ।

शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि बूढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडा र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : १० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले