ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट « Khabarhub

ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबल कारसँग केबल कार टिकटमा बैंकका ग्राहकहरूलाई १०% छुट सम्बन्धी सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक  दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सो छुट को लाभ उठाउन पाउने छन्।

यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरूले भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्ने छन्। बैंकले देशका अन्य विभिन्न व्यवसायसंगको सहकार्यमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एिटएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। 

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ४ : २६ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र