ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट | Khabarhub Khabarhub

ज्योति विकास बैंकका ग्राहकहरूलाई अन्नपूर्ण केबल कारमा १०% छुट


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबल कारसँग केबल कार टिकटमा बैंकका ग्राहकहरूलाई १०% छुट सम्बन्धी सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक  दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सो छुट को लाभ उठाउन पाउने छन्।

यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरूले भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्ने छन्। बैंकले देशका अन्य विभिन्न व्यवसायसंगको सहकार्यमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एिटएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। 

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ४ : २६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु