आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा « Khabarhub

आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ। आज सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको मुद्दाको अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको छ ।

यस रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको हो । आफू पहिलो वरीयता क्रममा रहेपनि सरकारले तेस्रो वरीयता क्रममा रहेका सिंहलाई आईजीपी बनाएको भन्दै पोखरेलले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको