१ सय १३ गोटा कछुवासहित पर्साबाट एक जना पक्राउ | Khabarhub Khabarhub

१ सय १३ गोटा कछुवासहित पर्साबाट एक जना पक्राउ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट प्रहरीले १ सय १३ गोटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला, कलैया उपमहानगरपालिका–७  का ४५ वर्षीय आनन्दलाल टेमोनी रहेका छन् । उनीमाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले BR05AF0583 नम्बरको डिस्कभर मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलभित्र लुकाइराखेको कुछुवासहित पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ४३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि