शनिबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ०१ बजे

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान् विष्णु र वृहस्पतिको बार, कसरी पूजा गर्ने?

काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको

आज २०७९ साल असोज २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०७९ साल असोज २० गते बिहीबार। ज्योतिष

थारु गाउँमा दसैँको रौनक

काठमाडौँ- पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ

दसैँ मनाउने शैली फेरिँदै

काठमाडौँ- पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको