राम्रो ब्यानरको फिल्म खेल्ने स्मृतिको चाहना « Khabarhub

राम्रो ब्यानरको फिल्म खेल्ने स्मृतिको चाहना


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय मोडलिङ दूनियाँमा उदाएकी मोडल हुन्, स्मृति श्रेष्ठ । ललितपुर इमाडोलकी उनी अहिले स्नातक अध्ययन गरिरहेकी छन् ।

दर्जन बढी म्युजिक भिडियोमा काम गरेकी स्मृति आफ्नो सपना फिल्म खेल्ने रहेको बताउँछिन् । तर उनको प्राथमिकतामा सामान्य र चल्तीका फिल्म छैनन् ।

नयाँ, फरक र नितान्त स्टोरी बेसका फिल्म खेल्न आफू राम्रो ब्यानरको खोजीमा रहेको पनि स्मृति बताउँछिन् ।

‘मोडलिङ दूनियाँमा आउनु भनेकै अभिनयका लागि हो । अभिनय गर्दै जाँदा फिल्म खेल्न चाहनु स्वभाविक हो,’ उनले गाइजात्रे पोज दिँदै भनिन्, ‘राम्रो ब्यानरबाट अफर आयो भनेर फरक खालको भूमिका निभाउन सक्छु भन्ने विश्वास छ ।’

मोडल : स्मृति श्रेष्ठ      मेकअप : फेसियल हाउस     डिजाइन : कुसुम द बुटिक

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : १० बजे

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु