नित्यले ल्याए ‘नेपाली नवयुवा’  « Khabarhub

नित्यले ल्याए ‘नेपाली नवयुवा’ 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार नित्य डी कुँवर नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आएका छन् । उनले नयाँ गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

‘नेपाली युवाहरूलाई आफ्नो महत्व बुझ्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले एउटा युवा गानको रुपमा नयाँ गीत ल्याएको छु,’ नित्यले नयाँ गीत ‘नेपाली नवयुवा’का बारेमा भने । गीतमा संगीत गायक नित्य डी कुँवरको नै रहेको छ । 

‘नेपाली नवयुवा’ गीतलाई विभिन्न युवा भेला, सभासम्मेलन तथा विरोध र्‍यालीमा सहभागीहरूको मनोबल बढाउने उद्देश्यले तयार पारिएको उनले जनाए । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : ०३ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका