विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै « Khabarhub

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्।

अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्यान्डले सन् २०१० मा टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। त्यसयता दुबै टोलीलले उपाधि जित्न सकेका छैनन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : १२ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि