काठमाडौं उपत्यकाका मुख्य चोकमा सवारी चाप बढ्यो « Khabarhub

काठमाडौं उपत्यकाका मुख्य चोकमा सवारी चाप बढ्यो


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा सवारी चाप बढेको छ । त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, लैनचौर, पुतलीसडक, मित्रपार्क, ग्वार्को, सातदोबाटो लगायतका चोकमा सवारी चापका कारण केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै थली–साँखु सडक खण्ड भने मर्मत भइरहेकोले साँखुबाट थलीतर्फ आउने सबै प्रकारका सवारी साधनलाई डाइभर्सन गरिएको पनि प्रहरीले जनाएको छ ।

बौद्धबाट थली हुँदै साँखुतर्फ जाने दुई पाङ्ग्रे तथा साना चार पाङ्ग्रे सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार