अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेमाथि प्रतिबन्ध लगाउने | Khabarhub Khabarhub

अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेमाथि प्रतिबन्ध लगाउने


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ ।’

हामीले आफैंले मात्र त्यसो गरेका छैनौं । हामीले विश्वका अन्य देशहरूसँग समन्वय गरेर निर्णय गरेका छौं, । त्यहाँ के भइरहेको छ भन्ने बारे अध्ययन गरेर अनतरराष्ट्रिय धारणा निर्माण गरेका छौँ । मानवअधिकार उल्लङ्घनको आरोपमा सोमबार २० व्यक्ति र एक संस्थालाई प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : १५ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय