अफगानिस्तानमा लगानी गर्न भारतलाई तालिबानको आग्रह « Khabarhub

अफगानिस्तानमा लगानी गर्न भारतलाई तालिबानको आग्रह


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतसँग आफ्नो मुलुकमा लगानी गर्न आग्रह गरेको छ । राजधानी काबुलमा रहेको भारतीय प्राविधिक नियोगका अधिकारीसँगको भेटमा तालिबानका तर्फबाट यस्तो आग्रह गरिएको हो ।

भारतको आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार तालिबानले भारतसमक्ष पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । निजी क्षेत्रमा लगानी गर्न आग्रह गर्दै तालिबानले यसबाट मुलुकमा रोजगारी सिर्जना हुने र घरेलु अर्थतन्त्र अझ मजबुत हुने अपेक्षा गरेको बताइएको छ ।

भारतीय प्राविधिक नियोगका अधिकारीसँगको भेटमा तालिबानका प्रतिनिधिले सहरी र आवास क्षेत्रमा भारतीय व्यापारीको लगानीका लागि आफूहरु उत्सुक रहेको बताएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया