कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट  « Khabarhub

कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट 


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज फुलकोर्टको बैठक बोलाएका छन्।

महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएपछि कायम कायममुकायम प्रधानन्यायाधीश बनेका कार्कीले पहिलो फुलकोर्ट बैठक बोलाएका हुन्।

बैठकमा जबरालाई महाअभियोग लागेपछिको विकसित घटनाक्रम र आगामी प्रक्रियाबारे छलफल हुने बताइएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि न्यायाधीशहरु दुई धारमा बाँडिएका छन् ।

आजको फुलकोर्ट बैठकमा दुबै धारका न्यायाधीशहरु सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ५१ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको