सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेशन कपमा नेपाली समुदाय सहभागी « Khabarhub

सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेशन कपमा नेपाली समुदाय सहभागी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने होमवर्ल्ड थन्डर नेसन कपमा नेपाली समुदायले आफ्नो सहभागिता जनाउने भएको छ ।
यसअघि नेपाली समुदायको प्रतिनिधित्व गर्ने टोली छनोट गरेका थिए ।

टोलीमा आयुष जंग थाडा‚ भुवन कार्की‚ देवेश सोनी‚ मौसुफजंग राणा‚ रुपेश श्रेष्ठ‚ सन्देश आचार्य‚ सुबोध बस्नेत‚ सुजन कार्की र युवराज मल्ल‚
उद्धव दाहाल र सरोज पाठक रहेका छन् । छनोट समितिले ६० जनाबाट ११ उत्कृष्ट खेलाडी छानेका थिए । सिड्नीको चिसो मौसमका कारण छनोट इनडोर गरेका थिए ।

योजनाहरू परिवर्तन भए तापनि‚ खेलाडीहरूले आफ्नो सबै क्षमता र्प्रदशन गरेका थिए । अविश्वसनीय उत्साह र कौशल क्षमता प्रदर्शन गर्ने समितिले नेपाली समुदायको प्रतिनिधित्व गर्न टोली छनोट गरेका थिए।

होमवर्ल्ड थन्डर नेशन कप मेरो लागि र नेपाली क्रिकेट संघका लागि हाम्रो संस्कृति मनाउने अवसर हो, अजय क्षेत्रीले भने।

विभिन्न समुदायहरूलाई जोड्न र क्रिकेटको आनन्द लिन यो कपको रुपमा लिएका उनले बताए । उक्त कपमा नेपाली समुदायसँगै भारत‚ श्रीलंका‚ पाकिस्तान‚ बंगलादेश‚ अफ्गानिस्तानका समुदाय रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : १० बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।