चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त « Khabarhub

चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेब्रुअरी महिनामा चीनको सेवा क्षेत्रको वृद्धिदर पछिल्लो ६ महिना यताकै सुस्त रहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले कठोर नीतिहरू लिएसँगै चीनमा सेवा क्षेत्रको वृद्धिदर घटेको हो ।

काइसिन/मार्किट सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स सूचकांक (पीएमआई) फेब्रुअरी महिनामा घटेर ५० दशमलब २ पुगेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अघिल्लो महिना अर्थात् जनवरीमा पीएमआई सूचकांक ५१ दशमलब ४ थियो । यसअघि अगष्ट महिनामा यो सूचकांक ४६ दशमलब ७ प्रतिशतमा झरेको थियो ।

शून्य कोरोना नीति लिएको चीनले महामारीलाई नियन्त्रण गर्न भन्दै विभिन्न शहरहरुमा लकडाउनमानिसहरुको गतिशीलतामा कडाई गरेसँगै यसको मार चिनियाँ उत्पादनमूलक एवम् सेवा क्षेत्रमा पर्न गएको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको