इलोन मस्कद्वारा ट्विटर खरिद गर्ने प्रस्ताव « Khabarhub

इलोन मस्कद्वारा ट्विटर खरिद गर्ने प्रस्ताव


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– टेस्ला कम्पनीका मालिक तथा विश्वकै धनाढ्य इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने प्रस्ताव गरेका छन् ।

ट्विटरलाई पत्र लेख्दै उनले खरिदको प्रस्ताव गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको युएसएटुडे अनलाइनले जनाएअनुसार प्रतिशेयर ५४.२० डलरमा खरिद गर्ने उनको प्रस्ताव छ ।

उनको प्रस्तावअनुसार उनले ट्विटरको स्वामित्व प्राप्त गर्न ४१ अर्ब ३० करोड आसपास हुने जनाइएको छ ।

यसअघि मस्कले ट्विटरको ९ प्रतिशत शेयर खरिद गर्दै ट्विटरका सबैभन्दा ठूला शेयरधनी भएका थिए ।

यद्यपि ट्विटरको बोर्डमा भने उनी सहभागी नहुने समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : २६ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले