मोरङको बेलबारीमा छोराबाट बुवाको हत्या « Khabarhub

मोरङको बेलबारीमा छोराबाट बुवाको हत्या


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको बेलबारीमा छोराले बुवाको हत्या गरेका छन् ।

बिहीबार बेलबारी नगरपालिका–७ काफ्ले टोलमा ३१ वर्षीय वासुदेव कार्कीले ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन् ।

सम्पत्ति अंशसम्बन्धी विवाद उग्र रूप लिएपछि यो घटना भएको हो ।

अंशलाई लिएर बुवा, आमा र भाइ तीर्थराजसँग वासुदेवको विवाद भएको थियो । बुवा जयबहादुरले छोरीलाई जग्गा बेचेको विषयमा विवाद भएको हो । वासुदेव र तीर्थराजबीचको झगडा मिलाउन पुगेका जयबहादुरलाई ढुंगामा पछारिएको थियो ।

वासुदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १० : ५९ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ