झापाको भद्रपुर नगरपालिकामा गठबन्धनको अग्रता « Khabarhub

झापाको भद्रपुर नगरपालिकामा गठबन्धनको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाको भद्रपुर नगरपालिकामा ३०० मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ।

मेयर पदमा गठबन्धनका गणेश पोखरेल १ सय १८ मत ल्याउँदै अगाडि छन्। त्यस्तै मेयरमा एमालेका असारु राजवंशीको ७५ तथा राप्रपाका नवराज पनेरुको ७० मत रहेको छ।

उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी १ सय १७ मत ल्याउँदै अग्रता लिएका छन्।

एमालेका कौशिल्या अधिकारीको ७६ तथा राप्रपाका राधा कार्कीको ६३ मत रहेको छ। भद्रपुरमा शनिबार बिहानैदेखि मतगणना सुरु भएको हो।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४८ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको