कंगना भन्छिन्, ‘आइरन म्यान कर्णबाट प्रेरित हुन्’ « Khabarhub

कंगना भन्छिन्, ‘आइरन म्यान कर्णबाट प्रेरित हुन्’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री कंगना रनौतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन् ।

आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने यी अभिनेत्रीले आफ्नो फिल्मको प्रचारप्रसारकै क्रममा हलिउडका सुपरहिरो फिल्म हिन्दू धर्मशास्त्रबाट प्रेरित रहेको बताएकी हुन् । उनले यसो भनेसँगै यतिबेला यसले सामाजिक सञ्जालमा ‘बहस’ को स्थान पाएको छ । उनले हलिउड सुपरहिरो र पौराणिक हिरोमा थुप्रै समानता भेट्न सकिने बताएकी हुन् ।

आइरन म्यान कर्णबाट प्रेरित, थोर हनुमानसँग प्रेरित रहेको उनले बताएकी हुन् । ‘आइरनमेनको कवच जुन छ त्यो कर्णबाट प्रेरित देखिन्छ । कर्णले पनि सुरक्षाका लागि त्यस्तै कवच धारण गर्ने गरेको हामीले पढेका छौँ,’ उनले भनेकी छिन्, ‘थोर र उसको हथौडालाई हनुमानको गदासँग तुलना गर्न सकिन्छ ।’ उनी अभिनित फिल्म ‘धाकड’ आउँदो मे २० मा रिलिज हुँदैछ ।

फिल्ममा उनी एक्सन अवतारमा प्रस्तुत छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ४८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता