मलंगवा १ मा कांग्रेस प्यानल विजयी « Khabarhub

मलंगवा १ मा कांग्रेस प्यानल विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् ।

४५ वर्षीय नवलकिशोर ४ सय २३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४ सय ११ मत प्राप्त गरेका छन् । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले ४ सय ५५, जसपाका निरसल साहले ३ सय ६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४ सय १८, जसपाकी पानोदेवीले ३ सय ७३ र लोसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् । यो जिल्लामा गठबन्धन नभएकाले सबै दल आ–आफ्नै उम्मेदवारका साथ चुनावी मैदानमा होमिएका थिए ।

कही कतै वडामा आन्तरिक  सहमति र गठबन्धन भने भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३२ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार