भजनी नगरपालिकामा एमालेको अग्रता | Khabarhub Khabarhub

भजनी नगरपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- भजनी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले एमालेलाई पच्छ्याइ रहेको छ । भजनीमा नेकपा माओवादी केन्द्र तेश्रो स्थामा रहेको छ ।

भजनी नगरपालिका–९ को मतगणना चलिरहदा मेयरमा एमालेका मेयर, उपमेयरसहित वडाका सबै उम्मेदवार अगाडि छन् । एमालेलाई रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले दुई सय १० मत पाएको छ ।

भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा दुई हजार नौ सय २८ मत खसेका थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०६ बजे

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र जारी

बाकु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा

‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’

आठबिसकोट – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन

नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला

प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण