कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता « Khabarhub

कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

कैलारी गाउँपाकिलामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्र स्थानमा छन् । यसअघि विजयी भएका माओवादी केन्द्रका लाजुराम चौधरी भने एक सय ६३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ । आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले दुई सय ३३, नेपाली कांग्रेसले दुई सय ५१ र नेकपा माओवादी केन्द्रले एक सय ८२ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ३४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट