थप २ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

थप २ जनामा कोरोना संक्रमण पुष्टि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय २७ पिसिआर परिक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको हो । १ सय २७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ८९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ५९ बजे

तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन