दशरथचन्द नगरपालिका-१ मा एमाले उम्मेदवार विजयी « Khabarhub

दशरथचन्द नगरपालिका-१ मा एमाले उम्मेदवार विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् ।

भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् । विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् । वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । दशरथचन्दको नगर प्रमुखमा भने एमालेका पुष्करराज जोशी (लख्खाभाइ)ले आफ्नो अग्रता कायमै राखेका छन् ।

यसअघि दशरथचन्द नगरपालिका-११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २६ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले