धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता « Khabarhub

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।

एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ११ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले