असोज अन्तिम साता ‘हिजोआजका कुरा’ « Khabarhub

असोज अन्तिम साता ‘हिजोआजका कुरा’


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलीफिल्म  ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त यही नामको फिल्म लिएर दर्शक सामु आउँदै छन् । सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा तयार भएको फिल्म असोज २८ मा रिलिज हुने भएको छ । निर्देशक पन्तका अनुसार यसले काठमाडौंका चार परिवारको कथा पेश गर्नेछ । विदेश जान खोज्ने चार परिवारको कथा उनिएको फिल्ममा सन्तोष पन्त र रमा थपलियासँगै अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।  

 ‘हिजोआजका कुरा’ नाम मै फिल्म बनेता पनि श्रृङ्खलासँग सम्बन्धित नभएको निर्माण टिमले जनाएको छ । यही नामले आफ्नो ब्राण्डलाई चिनाएकाले यो नाम लिइएको निर्देशक पन्तले बताए । फिल्मले यसअघि २०७७ वैशाख १२ गते प्रदर्शन मिति तोकेको भए पनि कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी हुँदा प्रदर्शन अनिश्चित बनेको थियो । महामारी प्रभावित यो फिल्मको प्रदर्शन बल्ल तय गरिएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : २८ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा