एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने | Khabarhub Khabarhub

एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय अनुशासन आयोगको बैठकले अनुशासनबारे सातै वटा प्रदेशमा प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

पार्टी भित्र देखापरेको अनुशासनहिनतालाई परास्त गर्ने उद्देश्यले साउन महिनाको दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशासन विपरीत कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : १३ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी