घनश्याम भूसालमाथि कारवाहीको सिफारिस अनुमोदन « Khabarhub

घनश्याम भूसालमाथि कारवाहीको सिफारिस अनुमोदन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई अनुशासन आयोगले पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन भएको छ ।

आज मंगलबार बसेको आयोगको पूर्ण बैठकले अनुमोदन गरेको हो ।

अनुशासन आयोगको पूर्ण बैठक च्यासलमा बसेको हो । आयोगले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाहीका लागि अनुमोदन गरेको हो ।

यसअघि जेठ १८ मा अनुसन्धान आयोगका केशव बडालले सचिवालय बैठक राखेर उक्त बैठकमा भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाही गर्न सिफारिस गरेका थिए ।

भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीको हारको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ५२ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि