प्रेमिका जेनासँग रेमनदासले कसे लगनगाँठो « Khabarhub

प्रेमिका जेनासँग रेमनदासले कसे लगनगाँठो


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिका जेना मुड्रासँग बिहीबार काठमाडौँको एक रेस्टुरेन्टमा उनले प्रेमिका विवाह गरेका हुन् ।

सात वर्ष यता प्रेममा रहेका रेमन र जेनाले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्। विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् ।

रेमनले जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । चर्चित टिभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत हुन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १ : १५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य