जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार « Khabarhub

जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ ।

अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो ।

जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरुमार्फत् लिइएको जनाइएको छ ।

यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेजबारे सम्झौता भएको थियो ।

विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋण पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चामाझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४२ बजे

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता