साकाको गोलले आर्सनल नकआउट चरणमा « Khabarhub

साकाको गोलले आर्सनल नकआउट चरणमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।

इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५–० ले हराएको छ ।

समूह ‘ई’ मा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ओमोनिया निकोसियालाई १–० ले हरायो भने त्यसमा दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा स्कट म्याक टोमिनीले गोल गरेका छन् । म्यानचेस्टरको समूहको दोस्रो स्थानमा छ ।

पहिलो स्थानको रियल सोसिडाडको चार खेलबाट १२ अंकमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण