बागमती किनारका अनधिकृत संरचना हटाइयो « Khabarhub

बागमती किनारका अनधिकृत संरचना हटाइयो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ ।

शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो । यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो । बागमती किनारमा रहेका अनधिकृत संरचनालाई निरन्तर हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर विभिन्न स्थानमा डोजर लगाइएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ५६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल