इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना « Khabarhub

इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ । राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो ।

म्याक्रोनको टिप्पणी ूहस्तक्षेपकारीू रहेको र ूहिंसक मानिसहरू र कानून तोड्नेहरूलाई प्रोत्साहित गर्ने खालको रहेको, विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ०९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं