इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना « Khabarhub

इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ । राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो ।

म्याक्रोनको टिप्पणी ूहस्तक्षेपकारीू रहेको र ूहिंसक मानिसहरू र कानून तोड्नेहरूलाई प्रोत्साहित गर्ने खालको रहेको, विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ०९ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको