बिन्दास रजनी « Khabarhub

बिन्दास रजनी



काठमाडौं– अभिनेत्री तथा मोडल रजनी केसीले फिल्म ‘लोफर’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । त्यसयता उनले ‘परदेशी’, ‘लालजोडी’, ‘ब्रासलेट’, ‘अन्डर १९’, ‘दीपज्योति’, ‘पटुकी’ र ‘उल्झन’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

उनले दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । यसबाहेक टेलिभिजनका विज्ञापनमा उनको उपस्थिति उत्तिकै संख्यामा छ । रजनीले ‘डण्ट माइण्ड’, ‘टेन टु फाइभ’ र ‘चुरीफुरी डटकम’ जस्ता टेलिफिल्ममा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ३१ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन