यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम « Khabarhub

यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रतिदिन जाडो बढिरहेको छ । जाडो धेरै भएका कारण यो मौसममा पानी चिसो समेत हुने गर्छ । चिसो मौसममा चिसो पानीले नुहाउनु धेरै कठिन हुन्छ त्यसैले अधिकांश मानिस नुहाउन तातोपानीको प्रयोग गर्छन् । यसमध्ये गिजर धेरैको रोजाइमा पर्ने गर्छ । तर गिजरको सही प्रयोग र तरीका जानिएन भने ज्यान जोखिममा पर्न सक्छ ।

यस्ता छन् गिजरमा नुहाउँदा ध्यान दिनुपर्ने कुराहरू :

सामान्यतयाः बाथरुम सानो हुन्छ । त्यसमाथि नुहाउँदा धेरैले भेन्टिलेसन समेत बन्द गरेर नुहाउँछन् । तर यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने र बेहोस हुने हुन्छ । यो बेला ढोका खोलेर बाहिर निस्कन समेत ग्राहो हुन्छ। त्यसैले नुहाउने ठाउँको भेन्टिलेटर खोलेर नुहाउनु पर्दछ । यसो गर्दा सजिलैसँग हावा प्रवाह हुन सक्छ। साथै गिजरमा नुहाउन जाँदा परिवारलाई भनेर जानु पर्दछ । ताकि कुनै अप्ठेरो भए परिवारले पनि थाहा पाउन सकुन् ।

गिजरको फाइदा :

गिजर सबैका लागि सहज र सुलभ छ । अन्य विकल्प भन्दा यो सस्तो पनि छ ।

गिजरका बेफाइदा :

गिजर प्रयोग गर्दा राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसम्मको  खतरा हुन्छ । गिजरले ग्यास उत्पादन गर्छ त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ । त्यहाँबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ र ज्यान पनि जान सक्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : २३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका