काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने « Khabarhub

काँग्रेसले फागुन २० बाट ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने ।

उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ५५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले