भारतमा २४ घण्टामा २ हजार संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा २ हजार संक्रमित थपिए


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप २ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९८ जना सक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजारको हाराहारीमा छ ।

त्यहाँ गम्भीर सक्रमितको संख्या ८ हजार ९४४ रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०६ बजे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय