नेपालीलाई कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियाली नागरिक पक्राउ « Khabarhub

नेपालीलाई कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियाली नागरिक पक्राउ


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी आरोपमा ७३ वर्षीय कोरियन नागरिक रे  सी जङलाई पक्रेको हो ।

ओके कन्सल्टेन्सीका सञ्चालक जङले नेपालीलाई कोरिया पठाइदिन्छु भनी ठगी गरेको उजुरीपछि सीआइबीले काठमाडौँको महांकालबाट पक्राउ परेको हो।

उनलाई थप अनुसन्धान र कारबाहीको लागि सीआइबीले महानगरीय वृत्त गौशालालाई बुझाएको छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : ४७ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल