बी डिभिजन लिगमा सरस्वतीको तेस्रो जित « Khabarhub

बी डिभिजन लिगमा सरस्वतीको तेस्रो जित


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती यूथ क्लबले तेस्रो जित निकालेको छ ।

ललितपुरको एन्फा कम्प्लेक्समा आज (मंगलबार) बिहान भएको खेलमा सरस्वतीले मध्यपुर यूथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सरस्वतीको जितमा कुमार बल र सनम धिमाल समान १–१ गोल गरे ।

मध्यपुरको लागि सजीन थापा मगरले १ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : ५६ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि