शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस् « Khabarhub

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ।

शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ। त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ। यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३५ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन