लियोनलाई पराजित गर्दै वेस्टह्याम सेमिफाइनलमा « Khabarhub

लियोनलाई पराजित गर्दै वेस्टह्याम सेमिफाइनलमा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -​ वेस्टह्याम युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेको छ।

बिहिबार भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब वेस्टह्यामले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो।

समग्रमा उसले ४-१ को नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। अब फाइनल प्रवेशका लागि वेस्टह्यामले फ्रयान्कफर्टको सामना गर्ने छ।

यस्तै युरोपा लिगकै अन्य क्वाटरफाइनल खेलमा रेन्जर्सले स्पोर्टिङ ब्रगालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। त्यस्तै अर्को खेलमा लेइपजिङले एट्लान्टालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको