काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत « Khabarhub

काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले लोकप्रिय मत ल्याएकी छन्।

सुरुमा स्वतन्त्रबाट उठेर प्रचारप्रशार गरेकी सुनिता अहिले एमालेकी उपप्रमुख पदकी उम्मेदवार हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछाडि छाडेकी छन्।

काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार सुनिताले ९२० मत पाएकी छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले २८६ मत मात्र पाएका छन्।

राष्ट्रियसभा गृहमा काठमाडौंको मत गणना जारी छ। अहिलेसम्म ३ हजार ७२७ मत गणना भइसकेको छ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : ४४ बजे

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ