भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल « Khabarhub

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदी ९२ मतले पछि परेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेस्रो मत पाएका छन्।।

पछिल्लो मत परिणाम अनुसार रेनुले ७६३ मत ल्याउँदा एमालेका सुवेदीले ६७० मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले २५६ मत पाएका छन्।

उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले आठ सय मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमाल गुरुङले ५३२ मत ल्याएकी छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : १७ बजे

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ