ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो « Khabarhub

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता फराकिलो


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो पारेका छन्।

वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्।

ललितपुर महानगरमा आइतबार बिहान ६ बजेसम्म १४ सय मत गणना भएको छ।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन्।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था) माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ३६ बजे

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति