भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै « Khabarhub

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्।

पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले १०४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमला गुरुङले ६९३ मत ल्याएकी छन् ।

भरतपुरमा अहिलेसम्म दुई हजार ९६८ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४२ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब